प्रमुख समाचार


काँग्रेस नेतृत्वका लागि अगाढी बढें, अब रोकिन्नँः सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको...

भीम रावल भन्छन् : नवौँ महाधिवेशनबाट उपाध्यक्ष भए दशौँमा अध्यक्ष बन्न योग्य छु

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा। भीमबहादुर रावलले आफू दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने वा नदिने भन्ने कुरा अहिले नै बोल्नु गलत हुने बताएका छन् । उनले अहिले जारी विधान महाधिवेशनमा संगठनको बारेमा मात्रै छलफल भएको तर नेतृत्वको बारेमा...

चुनावमा गठबन्धन हुदैँन, कांग्रेसले एक्लैले बहुमत ल्याउँछ : गगन

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले...

१३ संक्रमितले गुमाए ज्यान, २४ घण्टामा देशभर थपिए १,०६६ संक्रमित

काठमाडौं। पछिल्लो तथ्यांक अनुसार देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार १ सय १३...

ओलीको टिप्पणी : पार्टी फुटाउने माधवलाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य भएको बताएका छन् । एमाले फुटाउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाउँदै उनको योजनालाई इन्कार गरेर नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी...

कांग्रेस महाधिवेशन : कृष्णप्रसाद सिटौला देउवा समूहमा लागे

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला...

एमाले विधान महाधिवेशन प्रभु साहले गरे बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आजदेखि विधान अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रभु साह नजाने भएका छन्। एमालेले नेकपाकालिन विचारलाई आत्मासात् नगरेको र आफूले अघि सारेको ८ बुँदे मागपनि सुनुवाई नभएको भन्दै साहले विधान महाधिवेशन बहिष्कार...

बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब...

एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

काठमाडौं । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी...