प्रमुख समाचार


कांग्रेस सभापतिमा देउवाको अग्रता, १९०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन। १९०६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले ९१२ मत प्राप्त...

कांग्रेस सभापतिमा देउवाको अग्रता, १३०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

काठमाडौं। कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन । १३०६ मत गन्दा सभापतिमा शेरबहादुर  देउवाले ६२६ मत प्राप्त गर्दै...

राप्रपाको नैतिक धरातल पूर्वराजाले सकिदिए : कमल थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको वकालत गर्ने राप्रपाको नैतिक धरातललाई पूर्वराजा ज्ञानेन्द्र शाहले सकिदिएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै थापाले पूर्वराजाकै कारण राजसंस्थाको पक्षमा वकालत गर्ने...

मतदान पछि देउवाले भनेः जित्नेमा म निश्चिन्त छु

काठमाडौं। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव जित्ने बताएका छन् । उनले भृकुटीमण्डपमा मतदानपछि पत्रकारको प्रश्नमा देउवाले आफू निश्चित रुपमा जित्ने बताएका हुन् । ‘म जित्छु । निश्चित रुपमा जित्छु’ देउवाले भने ।...

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान

काठमाडौं । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । भृकुटीमण्डपको मतदान स्थलमा सभापति देउवाले मतदान गरेका हुन् । त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइराला...

सभापतिमा विजयी हुन बरिष्ठ नेता पौडेलले दिए शेखरलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले सोमबार बिहान पौडेलनिवास बोहराटारमै पुगेर उनीसँग भेट गरेका हुन्। भेटका अवसरमा पौडेलले शेखरलाई जितको शुभकामना दिएका...

कांग्रेस मतदानस्थल वाहिर फोटो पात्रकारको विरोध

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नदिए पछि फोटो पत्रकारले विरोध जनाएका छन् । विरोधमा पत्रकारहरुले राष्ट्रिय सभागृहको मुख्य गेटमा नजिकै क्यामेरा भुइँमा राखेर पदर्शन गरेका छन् । मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई...

कांग्रेसको चुनौति : न गठबन्धन भत्किनेछ, न चुनावमा कांग्रेस र कम्युनिष्ट मिल्नेछन्

विमल तिवारी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन र यसबाट आउने नेतृत्वलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनको भविष्य माथि विभिन्न अड्कलबाजी भइरहेका छन् । सभापति आकांक्षीले नै यो गठबन्धनलाई निरन्तरता दिन...... भनेपछि अझ यो अड्कलबाजी र बहसले तिव्रता पाइरहेको...

नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु, १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धामा

पोखरा । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजे सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुनेछन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धा...