प्रमुख समाचार

पोखरा २५ सुइँखेतमा पहिरो : घरपैचो गर्न नपाउदै पहिरोले बगायो

पोखरा । गएरातिको भारी वर्षाका कारण पोखरा–२५ सुइँखेतमा २ वटा घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरो पसेर आंशिक क्षति पुर्याएकोे छ । पोखरा–बागलुङ सडक अन्तरगत सुइखेतको म्याग्दीचोक देखी सुन्दरपुरी...

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पोखरा । भूगोलको आधारमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११ औं नगरसभामा बजेट सार्वजनिक...

पोखरा महानगको बजेट एमालेले रोक्यो, रातो किताब च्यातियो

पोखरा । पोखरा महानगर पालिकाको नगर सभा नेकपा एमालले बहिस्कार गरेको छ । नगर सभामा बहुमत रहेको एमालेले नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै सभा बहिस्कार गरेको हो । ४ बजेका लागि बोलाइएको नगर सभा ढिलो गरी साढे चार बजे सुरु भएको थियो । राष्ट्रिय...

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्थाको केन्द्र हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताएका...

नेकपा एसमा खटपट : असन्तुष्ट सांसदले गरे संसदीय दलको बैठक माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले खटपट बढिरहेको छ । मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा असन्तुष्ट १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । संसदीय दलको बैठक माग गर्दै लिखित निवेदनमा दिनेमा...

मंसिर १० भित्रै प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

काठमाडौं । मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगले तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा...

७५३ स्थानीय तहले आज बजेट ल्याउदै

काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । केही स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय...