प्रमुख समाचार


मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने भएको छ । मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने एमालेले निर्णय गरेको हो । एमाले जनसंगठन...

अबको केही घण्टामै मन्त्री हेरफेर हुने नेकपा एसको दाबी

काठमाडौं । मन्त्री हेरफेरका लागि दबाब दिइरहेको एकीकृत समाजवादी पार्टीले अबको केही घण्टाभित्रै मन्त्री परिवर्तन हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर...

बजेट अधिवेशन पछि मात्रै मन्त्रि हेरफेर गर्ने प्रम देउवाको तयारी

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशनपछि मात्रै मन्त्री हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रि हेरफेरको लागि दबाब दिए पनि देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । अहिले मन्त्रिमण्डल...

प्रतिनिधि सभाको बैठक आज

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि...

कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्यग्निच्युडको भूकम्प

पोखरा । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार बिहान ३ : ५६ बजे ४.९ म्यग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र बागलुङसम्म महसुस भएको...

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने...

तत्काल मन्त्रिपरिषद हेरफेर गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको दबाव

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय...

महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा फ्लाइ ओभर, अण्डरपास र पोखरा चक्रपथ बनाउन सम्भाव्यता अध्यन

पोखरा । पोखरा महानगरले पोखराको पृथ्वीचोकमा पृथ्वीचोकमा अण्डरपास तथा फलाइ ओभरको सम्भाव्यता अध्यन गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गदै नगर प्रमुख धनराज आचार्यले बढ्दो ट्राफिक जामलाई मध्यनजर गदै पृथ्वीचोकमा अण्डरपास...

महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा फ्लाइ ओभर, अण्डरपास र पोखरा चक्रपथ बनाउन सम्भाव्यता अध्यन

पोखरा । पोखरा महानगरले पोखराको पृथ्वीचोकमा पृथ्वीचोकमा अण्डरपास तथा फलाइ ओभरको सम्भाव्यता अध्यन गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गदै नगर प्रमुख धनराज आचार्यले बढ्दो ट्राफिक जामलाई मध्यनजर गदै पृथ्वीचोकमा अण्डरपास...