अपराध


साथीको घर जान निस्किएका २५ वर्षीय पुरुषको शव खोला छेउमा फेला

धनगढी । कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धानको लागी श्रीमतीसहित चारजनालाई पक्राउ गरेको छ । रमेशको शनिबार खुटिया खोलाको छेउमा मृत अवस्थामा शव...

घाँटी काटिएको अवस्थामा ४० वर्षीय पुरुषको शव फेला, प्रहरीले कुकुरसहित अनुसन्धान थाल्यो

धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका...

३३ किलो सुन तस्करी: गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

काठमाडौं । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका...

बाउँसोले हानेर छोराले गरे बाबुको हत्या

पर्वत । पर्वतको एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमास्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले...

ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा...

अपहरणमा परेका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्धार

काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले...

विवाह प्रस्ताव अस्वीकार गरे पछि प्रेमिकाको हत्या

ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक...

रडले हानेर छिमेकीको हत्या

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा...

संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न लोकबहादुर सार्वजनिक

संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला...