अपराध


संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न लोकबहादुर सार्वजनिक

संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला...

गृहमन्त्रीलाई जोडेर युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने पक्राउ

काठमाडौं । आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान, ऐरावती गाउँपालिका(१ का ३० वर्षीय नरेन्द्र गुरुङ छन् । उनले गृहमन्त्री बालकृष्ण...

सँसुवासभाको मादी नगरपालिकाको खोलागाउँका एकै परिवारका ६ जनाको हत्या

पोखरा । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। आइतवार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज...

अटो चालकको हत्या

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ

म्याग्दी । जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका १५ वर्षीय र कञ्चनपुरका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म...

७८ वर्षीय श्रीमानको हँसिया प्रहार गरि हत्या

तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हँसिया प्रहार गरि हत्या भएको हो । हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय...

आठजना जुवाडे ५६ हजार रुपैयाँ सहित समातिए

पोखरा । पोखराको नदिपूरबाट एक घरमा जुवा खेलिरहेको अवस्थामा आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरी टोलीले बिहीबार साँझ ५६ हजार रुपैयाँ नगद र चार बुक तास सहित पक्राउ गरेको हो...

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...