काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीसहित तीनजना कलाकार पक्राउ परेका हुन् । गएराति काठमाडौंको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका एक अधिकृतले जानकारी दिए । मदिरा...
पोखरा । सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि...
पाल्पा । पाल्पामा १९ वर्षिय युवती हत्याको आरोपमा एकजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । गत चैत्रको १३ गते पाल्पा रिब्दीकोट गाउँपालिका १ ख्याहाकी पद्मा सुनारको हत्या गरेको अभियोगमा प्रहरीले सोही स्थानका सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी...
पोखरा । सिन्धुपाल्चोकका कान्छी लामा तामाङले आफ्ना श्रीमान रामबहादुरको हत्या गर्न सुपारी दिएर प्रेमीलाई पठाएपछि सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर रामबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर...
बैतडी । बैतडीमा कोदालो प्रहारबाट एक जनाको ज्यान गएको छ भने दुई कर्मचारी घाइते भएका छन् । बिहीबार डिलाशैनी गाउँपालिका–७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको ज्यान गएको हो । त्यस्तै, कोदालो प्रहारबाट...
काठमाडौँ । सर्लाहीमा प्रहरीले डाँका पक्रनका लागि गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका जिल्ला...
पोखरा । लागु औषध मुद्धाका फरार प्रतिवादी रोशन अधिकारी छावालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अधिकारीमाथि कास्की जिल्ला अदालतले मिति २०८० कार्तिक १७ गतेको फैसलाले दुई वर्ष ६ महिना कैद सजाय र १ लाख ६ हजार जरिवाना र पीडित राहत कोषमा ४ हजार...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६८१ जना कारबाहीमा परेका छन् । गत २५ भदौदेखि हालसम्म २० फागुनसम्म ६ महिनाको अबधीमा मोडिफाई गरेर चलाउने...
पोखरा । पोखराको एक मोटरसाइकल ग्यारेज (वर्कसप) मा जुवा खेलिरहेका ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–८ सभागृहचोक स्थित मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएकोले उनीहरुलाई...