काठमाडौँ । ठमेलस्थित एक होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद भएको छ । प्रहरीले ५ किलो ८२० ग्राम कोकिन बरामद भएको बताएको छ । सो कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ । बरामद कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी...
वासिङ्टन डीसी । अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली...
विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी न।पा।वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी...
काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन्...
विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन...
मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ...
पोखरा । पोखरामा प्रतिबन्धित लागूऔषधसहित दुई युवकको पक्राउ परेका छन् । असार २१ गते शुक्रबार साँझ ७ बजेर ५० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो कि.मि मा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई लागू औषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय...
काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर बाहिरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला...
काठमाण्डौ । १६ वर्षिय किशोरीलाई बन्धक बनाएर किशोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढीका दिपेश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाण्डौको चन्द्रागिरि नगरपालिका १२ का एक १६ वर्षिया किशोरीलाई पक्राउ परेका मगरले विगत १०÷१२ दिन देखि बन्धक बनाएर बलात्कार...