पोखरा महानगर नगरकार्यपालिका महिला सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

पोखरा । पोखरा महानगरपालिकाको नगरकार्यपालिका महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा ५ जना निर्वाचित हुनेमा सबै एमालेबाट निर्वाचित भएको खुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । महिला सदस्य र अल्पसंख्यक र दलित सदस्य...

पोखरा नगरकार्यापालिका सदस्यका लागि भएको मतदानको मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको मतदान सकिएको छ । अहिले जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । कुल मतदाता १६७ रहेकोमो सबै मत खसेको छ । केही वेरमा मतगणनाको परिणामा सार्वजनिक...

अडियो काण्डमा संलग्न ३ जनालाई एमाले कास्कीले गर्यो कारवाही

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीले स्थानिय तहको निर्वाचनमा पार्टीको हित विपरीतका कार्य गर्ने तीन जनालाई कारवाही गरेको । जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ती जारी गदैँ मनोज पहारी, महेश अर्यार्ल र प्रशान्त आचार्यलाई कारवाही गरिएको...

श्रीलंकामा खाद्य संकट : किसानलाई धान रोप्न आग्रह

एजेन्सी । आर्थिक संकटबाट फसेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ । श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् ।श्रीलंकामा अहिले रोपाइँको समय हो । ‘हामी सबै किसानलाई...

सुख्खा पहिरोमा पुरिदाँ २ को ज्यान गयो

संखुवासभा । संखुवासभामा सुख्खा पहिरोमा पुरिदाँ दुई जनाको ज्यान गएको छ । चैनपुर नगरपालिका–१, नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । प्रहरीका अनुसार सडकमा पर्खाल...

अब एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य

काठमाडौं । विमान दुर्घटनालाई मध्यनजर गर्दै अब एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाइलटको स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै एउटा इन्जिन भएको हेलिकोप्टरमा...

नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली चयन

पोखरा । नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली निर्वाचित भएकी छन् । समितिको हालै सम्पन्न १७ औं साधारणसभा एवं सातौं अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा लक्ष्मी वास्तोला,...

भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...

भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...