गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी...

केन्द्रीय कारागारका कैदीलाई फुटबल प्रशिक्षण

काठमाडौं । केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिइने भएको छ । सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा कैदीबन्दीलाई फुटबल प्रशिक्षण दिने भएको हो । सेल्टरले ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको...

पोखरा नगरकार्यपालिका सदस्यमा गठबन्धनको भोट एमालेलाई : निर्मल दियालीले गठबन्धनको भोट पाए

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको नगरकार्यपालिका सदस्यमा उम्मेदवारी दिएका निर्मल दियालीले सबैभन्दा धेरै मत पाएका छन् । उनले गठबन्धनको एक भोट पनि प्राप्त गरेका छन् । एमालेको ८६ मत रहेको दियालीले ८७ मत प्राप्त गरे । उनी दलित कोटाबाट उम्मेदवार बनेका...

पोखरा महानगर नगरकार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी

पोखरा । पोखरा महानगरपालिकाको नगरकार्यपालिका महिला, अल्पसंख्याक दलित सदस्यमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा ५ जना निर्वाचित हुनेमा सबै एमालेबाट निर्वाचित भएका छन् भने अल्पसंख्या र दलित सदस्यका पनि एमालेका ३ जना सदस्य निर्वाचित...

वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको छ : हृदयेश त्रिपाठी

सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बचतपत्र खुल्यो

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी पाँच बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैंकले देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीहरुका लागि उक्त...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु ७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने...

एमालेले जस्तै अहंकार गरे काँग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले एमालेले अहंकार बढाउँदा आफूहरुले...

जनप्रतिनिधिलाई प्रशिक्षण : सुविधामा नभुली नागरिकको काम गर्न प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिलाई सुविधामा नभुली नागरिकको काम गर्न निर्देशन दिएका छन् । प्रचण्डले पार्टीको...