पोखरीमा डुबेर दुई जनाको मृत्यु

बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका कलैया उपमहानगरपालिकाका १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट...

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, चारको मृत्यु

एजेन्सी । अमेरिकाको एक अस्पतालमा गोली चलेको छ । अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।ओकलाहोमाका...

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश...

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (बिहिबार) बिहान प्रदेश-१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...

आज जेठ १९ : दरबार हत्याकाण्डको त्यो कहालीलाग्दो दिन

काठमाडौं । आज जेठ १९ अर्थात त्यो कहालीलाग्दो दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ ।वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी अकल्पनीय ‘दरबार हत्याकाण्ड’ भएको थियो । सो हत्या काण्डमा नारायणहिटी दरबारमै राजा...

प्रधानमन्त्री देउवाले बालेनसंगको भेटमा भने : चमत्कार गर्नुभयो, कांग्रेसले सहयोग गर्छ

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए । ‘तपाईँले...

प्रचण्डलाई मेन्सन गर्दै पौडेलको ट्वीट : हार्न तयार छौँ तर जनताविरुद्ध जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै हार्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका...

कार्तिकमै चुनाव गर्ने गरि गठबन्धनमा छलफल

काठमाडौं । गठबन्धनका सत्तारुढ दलहरुले आगामी कात्तिकमै चुनाव गर्ने गरि छलफल गरेका छन् । कात्र्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएको बताइएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या

काठमाडौं । कीर्तिपुरमा ड्रग्स लुट्ने क्रममा कुटपिट गरी आफ्नै साथीको हत्या गरेका छन् । आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । कुटपिट...