धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवँसी नगरपालिका–६स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट नारायणगढतर्फ...
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए...
बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेका हुन् । नरेठाँटीका वडा अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका...
एजेन्सी । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको...
कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेपाली कांग्रेसको प्यान नै निर्वाचित भएको छ । कांग्रेसले जिससमा प्रमुखमा दुर्गादत्त बोहरालाई उठाएको थियो । अरु दलले उम्मेदवार नउठाए पछि बोहरा नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको हो । उप्रमुखमा कांग्रेसकै राजकुमारी...
आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक...
भारतमा चाउचाउ मात्रै खुवाएको भन्दै एक पतिले पत्नीसँग डिर्भोस गर्ने भएका छन् । श्रीमतीले दिनदिनै खानामा चाउचाउ मात्रै दिएको भन्दै श्रीमानले श्रीमतीविरुद्ध डिर्भोसका लागि प्रक्रिया अगाडि बढाएको एक अदालतका न्यायाधीशले बताएका छन् । श्रीमतीले ब्रेकफास्ट,...
नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४।६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी...
सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी...