सांसदलाई मास्क लगाउन निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् । कोभिड १९ को संक्रमण...

करातेका दुई प्रशिक्षक सामुहिक बलात्कारको आरोपमा पक्राउ

करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी...

झापामा दुई बालिका बलात्कृत, दुइजना पक्राउ

बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ...

पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुने

नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन पोखरामा हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त...

भारत पछि प्रचण्ड अब जापान भ्रमणमा जाँदै

काठमाडौं । केही दिन अघि भारत भ्रमणमा गएर फर्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब जापान भ्रमणमा जाने भएका छन् । प्रचण्ड जापानको पाँच दिने भ्रमणमा निस्कने भएको उनको सचिवालयले जनाएको छ । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा...

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोग बन्द

काठमाडौ‌। सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको...

राष्ट्रपतिद्वारा यी देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका मध्ये केही देशका लागि राजदुत नियुक्त गरेकी छिन् । भण्डारीले स्पेनका लागि डा।.शर्मिला पराजुली, मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा. राम स्वार्थ राय डेनमार्कका लागि नेपालको...

नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले नायक भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त...

घरभित्रै मृत अवस्थामा भेटिए दम्पती

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको...