एजेन्सी । टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले खानामा सर्पको टाउको भेटाएकी छिन् । उडिरहेको विमानमा खाना खाएर सकिनै लाग्दा उक्त कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी हुन् । गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको...
काठमाडौं । अर्थमन्त्री प्रकरणमा गृहले सीसीटीभी फुटेज १६ दिन भन्दा धेरै नरहने बताएको छ । गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम...
भारत। भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको निधन भएको छ । ४० जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन । गुजरातमा मदिरा निषेधित भए पनि गाउँमा घरेलु मदिरा पिउँदा उनिहरुको निधन भएको गुजरात प्रहरीले जनाएको छ । गुजराजको बोटाद जिल्लामा रक्सी...
काठमाडौं । कोरोना संक्रमितको संख्या पछिल्लो समय उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् भने देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना...
टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन् । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर...
भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार पक्राउ गरिएको छ । प्रदर्शन गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेको थियो । त्यसकै...
काठमाडौँ । साना चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट...
पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ ।सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत...
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठकले सिसिटिभी फुटेजबारे अध्ययन थालेको छ। अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सिसिटिभीकोमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले...