गण्डकीमा साउन २२ देखि यात्रुवाहक बस बन्द गर्ने व्यवसायीको घोषणा

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि यात्रुवाहक सवारी रग्यारेजमै थन्काउने घोषणा गरेको छ । सवारी साधनको बढाएको कर फिर्ता गर्न प्रदेश सरकार तयार नभएकाले सवरी साधन बन्द गर्नुको विकल्प नभएको व्यवसायीले बताएका छन् । बुधबार एक...

‘खेलकुदमा पनि केन्द्रिकृत मानसिकता हावी भयो’

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद...

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद...

ठूलो मात्राको ड्रग्ससहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ठुलोमात्रामा प्रतिबन्धित लागू औषध(ड्रग्स)सहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना...

आज एकै दिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको...

नेपालको सात सहरमा अर्थर गनको कन्सर्ट : पोखरामा कहिले ?

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलले पहिलो नेपाल कन्सर्ट टुर गर्ने भएका छन् । उनको पहिलो नेपाल टुरको कन्सर्ट मिति तय भएर सार्वजनिक गरिएको छ । उनले नेपालको सात सहरमा कन्सर्ट गर्ने भएका छन् । उनी कन्सर्टको लागि साउन...

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने

काठमाडौं । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली अब छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा...

अमेरिकी सदनकी सभामुख न्यान्सीको प्रतिवद्धता ‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

एजेन्सी । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति ताइवान पुगेकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने...

नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना : २ शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना पाएसँगै जहाजमा अनुसन्धान भएको छ । अनुसन्धानको क्रममा जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । बुधबार १:१०...