काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार...
चीन। कोभिड १९ को उत्पत्ति भएको चीनमा फेरि नयाँ भाइरस उत्पन्न भएको छ । चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ प्रकारको हेनिपाभाइरस देखिएको हो । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको चीनिया सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका...
काठमाडौं । नेपालको सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झैता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स...
काठमाडौँ । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू...
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेका थिए । एमाले पनि आज आयोगमा नयाँ...
काठमाडौं । नेपालमा कोरोना संक्रमणदर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ संक्रमितले...
काठमाडौं । अब यातायातको स्मार्ट लाइसेन्स प्रदेशमै छापिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा...
एजेन्सी । दक्षिण कोरियामा ८० वर्ष यताकै भारी वर्षा भएको छ । भारी वर्षापछि आएको बाढीमा ८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् । बाढीका कारण ठाउँ–ठाउँमा घर भत्कँदा १४ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल बाढीको चपेटामा पर्दा हजारौं...
काठमाडौं । इलामका चिया उत्पादकले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा इलामका चिया उत्पादकले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...