पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षकहरुलाई पहिलो चरणको प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको आज सोमबारबाट सुरुवात गरेको छ ।आसन्न नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै परिषदले यस्तो तयारी थालेको हो । यहि भदौ ३ गतेबाट पहिलो चरणको प्रशिक्षण प्रारम्भ...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।आज सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनको प्यानलमा वरिष्ठ...
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भएको छ । स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने विषयमा दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भएको हो । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत...
पछिल्लो २४ घण्टामा देशभर ६५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो...
काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभामा चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने भएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टी एकताको गृहकार्य गरिरहेका यी दुई पार्टी एउटै घोषणापत्र बनाएर अघि बढ्न सहमत भएका हुन्। सोमबार...
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदिप यादवले जे गर्दा पनि गाली खानुपरेको भन्दै दुखेसो गरेका छन् । उनले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन मात्रै भएको र यी दिनमा जे गर्दा पनि गाली मात्रै खाने गरेको भन्दै गुनासो गरेका हुन् । नेपाल वातावरण पत्रकार समुह...
काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँगबाट हतियार सापट लिने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको भन्दै प्रहरीले नेपाली सेनासँग हतियार मागेको जनाइएको छ। प्रहरी...
पोखरा । गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक...
काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार...