सञ्चार मन्त्रालय : गत आवमा सात अर्ब ६० करोड बढी राजस्व सङ्कलन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा सात अर्ब ६० करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायहरुबाट आर्थिक...

अवकाश हुँदा सुविधाको ५ प्रतिशत मात्रै कर लाग्ने

काठमाडौँ। कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । गत मंसिर २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अवकाश हुँदा पाएको रकममा १५ प्रतिशत कर लगाउने तत्कालीन...

सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि निष्कर्षविहिन

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता...

उम्मेदवार छनोटमा एमालेको तीन  मापदण्ड 

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाउन लागेको छ । एउटै ब्यक्ति लगातार पदमा रहिरहने तर योग्य भएपनि अरुले अवसर नपाउने प्रबृत्तिको अन्त्य गर्न एमालेले केही कडाई गरेर मापदण्ड...

गण्डकीमा बैज्ञानीक भाडा समायोजन गर्न स्वचालित प्रणाली लागू गर्ने तयारीमा छौँ : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकी प्रदेशमा छिट्टै वैज्ञानिक भाडा समायोजन विधि लागू हुने बताएका छन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को चौथो साधारण सभा तथा...

संघीय व्यवस्थाको पाँच वर्ष, ‘जनता र पोखरा’

२०७२ मा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था दर्ज गर्यो। नेतामात्रै होईन, राजनीतिक पार्टीका कार्यकर्ता र सर्वसाधारण जनता समेतले बडो उत्साहका साथ स्वागत गरे । तीनै तहका चुनावपछि जनताले आफ्नै गाउँमा राजधानी पाए । सिंहदरबार त...

गण्डकी प्रदेशका यी जिल्लाबाट बन्दकर्ता प्रकाउ

पोखरा । गण्डकी प्रदेशबाट ८ बन्दकर्ता पक्राउ परेका छन् । बन्दको प्रचार गर्दै बजार बन्द गराउँदै हिडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । बागलुङमा ५ र कास्कीमा ३ गरि ८ जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक तथा...

वाम गठबन्धनको अर्थ छैन : एमाले

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनको अर्थ नरहेको भन्दै यसको सम्भावना पनि नरहेको बताएको छ । एमालेले वामगठबन्धनको सम्भवाना नरहेकाले एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक(फरक धारणा आउन नहुने कुरा बैठकमा...

माधव नेपालले भने,‘चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर लड्ने बताएका छन् । माओवादीसँग मिले पनि चुनावमा भने आफ्नै चुनाव चिन्ह लिएर लड्ने नेपालले प्रष्ट्याएका हुन् । हिजो मात्रै माओवादी केन्द्र र नेकपा एसले एउटै...