काठमाडौं । निर्वाचन नजिकिदैं जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गई ओलीले देउवासँग भेट गरेका हुन् । भेटको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री...
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन बुधबार आज युरो र पाउण्डको भाउ घटेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ४८ पैसा बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा...
काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । २९ भदौभित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्धाको पेसी तोकिएको छ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पलको जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो । दुवै...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था...
काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । हिजो (मंगलबार) बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको थियो । हिजोको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको छ । सिट बाँडफाँटको...
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना...
सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बराहक्षेत्र नगरपालिका(५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका(५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४र५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती...