नेप्सेमा २.८७ अंकको सुधार, १ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार(आज) शेयर बजारमा सामान्य सुधार भएको छ । बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । हिजो १ अर्ब ३३...

रञ्जिता श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

धनगढी । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् निलम्बित साँसद् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी घोषणा गरेकी छन्। उनले सासु ससुराको आशीर्वाद लिएर जगतपुरस्थित आफ्नो गृहबाट सङ्घीय सा‌‌सद् पद्का...

छाप्रोको बासमा बादी समुदाय

कालीकोट । खाँडाचक्र नगरपालिका –१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा छन् । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो । जग्गा पाउने आसमा दुई दशक बिते तर कसैले...

काठमाडौं उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडौँ । उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी...

खडेरीको चपेटामा युरोप

एजेन्सी। युरोपका दुई तिहाई भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ । विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हो । खडेरीका कारण बालीनाली उत्पादनमा असर...

आगामी वर्षदेखि सामसङ टिभी नेपालमै बन्ने

नवलपरासी । खरानी पनि आयात गर्नुपर्ने देशको रुपमा चर्चा भएको नेपालमा आगामी वर्षदेखी भने सामसङ टिभी बन्ने भएको छ। आज नवलपरासीमा सामसङ टिभीको फ्याक्ट्रीको शिलान्यास भएपछि अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको हो। कोरियाली बहुराष्ट्रिय कम्पनी...

चुनावको छेको पारेर चितवन पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावको छेको पारेर चितवन गएका छन् । प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका अध्यक्ष प्रचण्ड आज बिहान चितवन पुगेका हुन् । उनको कार्यतालिका अनुसार उनी...

कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ हेम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनको कोरोना रिपोट पोजेटिभ देखिएको हो । अहिले उनको स्वास्थ्य...

कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट नियन्त्रणमा

काठमाडौँ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ । उनीहरू...