युक्रेनमा रुसले गरेको हमलामा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो। पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु...

पोखराका यी वडाका सुकम्बासीले दशैंअघि लालपुर्जा पाउदैं (वडाको सूचीसहित)

पोखरा । पोखराका भुमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले दशैैंअघि जग्गाधनी प्रमाणपत्र ‘लालपुर्जा’ पाउने भएका छन् । भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको राष्ट्रिय भूमि आयोग कास्कीको अनुसार पोखराका सयौं सुकम्बासीले दशैअघि लालपुर्जा पाउने भएका हुन् । भुमि...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १२८ रुपैयाँ रहेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ४७ पैसा बिक्रीदर १२७ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड...

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ । निर्वाचन...

स्थापना दिवस मनाउँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज स्थापना दिवस मनाउँदैछ । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई नेकपा एसले आज दिवस मनाउन लागेको हो । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’...

आज यी प्रदेशमा वर्षाको सम्भावना

पोखरा । अहिले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको छ । मनसुनमा आंशिक बदली रहेकाले देशभरको मौसम बदली भएको छ । आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम...

क्रोएसिया पठाइदिन्छु भनी ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको...

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटमा सहमति खोज्दैं

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै...

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभामा चालु अधिवेशनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशनको बुधबार अन्त्य गरेका हुन् । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशनको अन्त्य गरेका हुन् । सोमबार...