नेपाल र केन्याबीचको खेल आज

काठमाण्डौ । नेपाल र केन्याबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर...

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छैन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन् । उनले नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग परामर्श गरेको भन्दै त्यो...

गठबन्धन शीर्ष नेताहरूको बैठक : १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउन निर्देशन...

पानीमा डुबेर दुई जनाको मृत्यु

मकवानपुर र सप्तरीमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको...

अनधिकृत संरचना हटाउन पुगेका बालेनलाई व्यापारीको प्रश्न, तपाई डन हो ?

काठमाडौं । बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० सहितको टोली शंखमूल र बानेश्वरमा अनधिकृत संरचना हटाउन पुगेको छ । मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं...

संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट ‘म्याक’

एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए । बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका...

अवैध लागुऔषधसहित चार जना पक्राउ

झापा, दाङ र मकवानपुरमा अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–११ सालबारी बस्ने २४ वर्षीय आकाश गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट...

पृथ्वी राजमार्ग बस संचालक समितिमा पुनः योगेन्द्र केसी

पोखरा । पृथ्वी राजमार्ग बस संचालक कम्पनीको अध्यक्षमा योगेन्द्रबहादुर केसी बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई पछि पादैँ केसी कम्पनीको अध्यक्षमा दोहोरिएका हुन् । साईलाई केसीले ४ सय ७२ मतले पछि पारे । बिहिबार सम्पन्न दोस्रो अधिवेनमा अध्यक्षमा...

राप्रपा युवा नेता नबराज लमजुङ्गेलाई पितृशोक

लमजुङ । राप्रपा युवा नेता एवं व्यवसायी नबराज लमजुङ्गेलाई पितृशोकमा परेको छ। नेता लम्जुङ्गेका पिता हिम बहादुर बसौलाको ७७ बर्षको उमेरमा आज बिहान निधन भएको हो। हिम बहादुर केही दिन देखि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थिए। मृतक बसौला लमजुङको...