काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमित जुट्नै सकस परेको छ । सहमति जुटाउनको लागि सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय...
पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् । परिषदको नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार १२ औं अधिवेशन सम्पन्न भएको थियो । अध्यक्षमा श्रेष्ठ र रामचन्द्र शर्माले उम्मेदवारी दिएका थिए । श्रेष्ठले दोब्बर मतान्तरले जित निकालेका...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसले आगामी निर्वाचनमा पार्टीको हैसियत देखाइदिने भन्दै चुनौती दिएका छन् । सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिदै उनले यस्तो चुनौती दिएका हुन् । उनले स्थानीय...
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सकिएको छ । एमालेले भोलि(शुक्रबार)बाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार गरेको जनाइएको छ। बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिववेशनको मिति नजिकिँदै गर्दा व्यावसायीबीच चुनावी सरगर्मी बढेको छ । संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ । पोखरा उद्योग...
काठमाडौं । नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।प्रतिनिधिसभा सदस्यका लागि इलाम–१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ । इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप(महासचिव सञ्जीप राईको नाम...
सिरहा । कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिले जितेको क्षेत्र सिरहा क्षेत्र नम्बर १ मा उनका बुहारी सरिता गिरिले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी गिरीले आज सिरहा क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घोषणा गरेकी हुन्...
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् । मंसीर ४ गतेका लागि तोकिएको...