काठमाडौँ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाल अदालत जाने भएको छ । आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत...
काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन टेनिस पनि गुमाउने भएका छन् । यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षीय जोकोभिच भने सहभागी हुने छैनन् । सन् २०२१ अक्टोबरदेखि अमेरिकाले...
कठमाडौं । अबैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको अभियान प्रति नेकपा एमालेका नेता महेश बस्नेतले असन्तुष्टि पोखेका छन् । बालेनले अवैध रुपमा निर्माण भएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा बस्नेतले बिहीबार सामाजिक सञ्जालमा असन्तुष्टि...
काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ४१ पैसा बिक्रीदर १२८ रुपैयाँ रहेको छ । यस्तै आज बेलायती पाउण्ड...
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिनेछ । दलहरुले पर्सि १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा...
कास्की । नेपाली कांग्रेसले निर्वाचन क्षेत्रका लागि ७ वटै प्रदेशमा प्रतिनिधि खटाएको छ । ‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी कांग्रेसले प्रतिनिधि खटाएको हो । यस्तै नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एसले समयसिमा तोकेको छ । जसअनुसार भदौ १५ भित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको...
पोखरा । अहिले गण्डकी, लुम्बिनी , प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको छ ।गण्डकी प्रदेश अन्तर्गत...