४७ वर्षपछि टुंगो लाग्यो बबरमहलको साढे तीन रोपनी सरकारी जग्गाको विवाद

काठमाडौँ । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको नेपाल आयल निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा...

कपिलवस्तुमा गोली प्रहार गरी एकजनाको हत्या

कपिलवस्तुमा प्रहार गरी एकजनाको हत्या भएको छ । मायादेवी गाउँपालिकामा अपरिचित समुहले हानेको गोली लागेर वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको भएको हो । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका अनुसार उनलाई दुई जना अज्ञात...

१० विलासी वस्तुमाथिको आयात प्रतिबन्ध नहट्ने

सरकारले आयात प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिने भएको छ । विदेशी मुद्राको संचिति घट्दै गएको भन्दै सरकारले गत बैशाख १३ गते अत्यावश्यक नभएका १० बस्तुमा आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको...

आमाले हजुरआमालाई कोठाभित्र थुनेर कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई सम्मान

सासुमाथि बुहारीले कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई प्रहरीले सम्मान गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी...

पोखरा– १० मा एमालेको कार्यकर्ता प्रशिक्षण

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी वडा नम्वर १० को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय अनुसाशन आयोगका सदस्य मीत्र कुमारी गुरुङ सुवेदीले मंसिरमा हुने संघ...

गठबन्धनको विरोध हैन, उपयोग गर्न सक्नुपर्छ : प्रदिप पौडेल

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नेतृत्वले गठबन्धनको विरोध गर्न छोड्नुपर्ने बताएका छन् । कास्की कांग्रेसले पोखरामा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियान कार्यक्रमको सुभारम्भ गदैँ नेता पौडेलले गठबन्धनको विकल्प नभएकाले...

अब कुनै चुनाव नलड्ने बागमतीका पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका...

कास्कीमा मतदानस्थल थपिँदै

पोखरा । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि कास्कीमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन...

पोखरा महानगरमा एकद्धार प्राणाली काउन्टर स्थापना, सेवाग्राहीले फाइल बोकेर शाखा धाउन नपर्ने

पोखरा । पोखरा महानगरपालिकाले एकद्धार प्रणाली मार्फत महनगरको सेवा सुरुवात गरेको छ । महानगरले सेवा प्रवाहलाई सहजता ल्याउने उदेश्यले एकद्धार प्रणाली काउन्टरको स्थापना गरेको छ । काउन्टरको शुक्रबार महानगर प्रमुख धानराज आचार्यले उद्याटन गरे । महानगरले प्रदान...