धादिङ । विराटनगरबाट खानेतेल बोकेर काठमाडौँ जादै गरेको ट्रक दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको हो ।सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडि...
काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन कसरत छ । तर सत्तारुढ गठबन्धनभित्रका दलको आ–आफ्नै अडानको कारण अझै सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन । यसैबीच सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा...
काठमाडौं । शंकास्पद कागजात बोकी खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइएका छन् । भिजिट भिसामा खाडी मुलुक जान लागेका उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले...
बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ ।म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक खण्ड अवरुद्ध हुदाँ सर्वसाधारणलाई आवातजावातमा समस्या भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशै भरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य...
पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र,...
पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी कास्कीले कास्की अन्तर्गतका तीन वटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ वटै प्रदेश निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारको नाम सम्बन्धित क्षेत्रबाट सिफारिस...
पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले विविध कार्यक्रमका साथ शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाएको छ । स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना...