झापा । झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको...
विजय देवरकोंडा र अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ ले राम्रो प्रर्दशन गर्न सकेको छैन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो तर ‘लाइगर’ ले अहिलेसम्म पर्दामा खासै जादू देखाउन सकेको छैन । दोस्रो दिनको कुरा गर्दा हिन्दीमा फिल्मले...
पोखा । पोखरा महानगर–२८ मा कृषि सांजाल गठन भएको छ । संजालको संयोजकमा चन्द्रकान्त तिवारि चयन भएका छन् । कृषकहरुको भेलाले वडास्तरीय संजाल गठन गरेको हो । जसको सहयंयोजकमा राधिका देवी पौडेल, सचिवमा सर्मिला सुनार, कोषाध्यक्षमा अनिता तिवारी चयन भएका छन् । त्यस्तै...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोज दिएको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । आलोचकले सर्वहाराको पार्टी भन्दै व्यंग्य गरेका छन् । तर, एमाले प्रचार विभाग...
काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।पहिलो खेलमा नेपाल ५ विकेटले विजय...
काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुने भएको छ । बैठकको सुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा...
पोखरा । अटवारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ। थारू जातिले मनाउने अटवारी पर्वको अवसरमा सो समुदायलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको लुम्बिनी प्रदेश सरकारले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ६७ पैसा बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ । कमिटीमा केन्द्रीय...