लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्धारा निशुल्क डाइबिटिज परीक्षण

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले हिजो आज कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा निशुल्क मधुमेह परीक्षण सम्पन्न गरेको छ । सचेतना कार्यक्रम स्वरुप गरेको उक्त निःशुल्क परीक्षणमा १४४ जनाले लाभ लिएको डिस्ट्रीक ३२५ आइ नेपाल जोन(१०) चियरपर्सन...

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइएको छ। राष्ट्रिय सभामा टेबल भएको उक्त विधेयक दोस्रो बैठक राखेर समितिमा पठाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता आएको नागरिकतासम्बन्धी...

राष्ट्रियसभामा नागरिकता विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ। आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी...

पाकिस्तानद्धारा अन्तराष्ट्रिय सहयोगको अपिल

इस्लामाबाद । बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले...

दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङ । दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ...

१२ सेकेण्डमा कसरी भत्काइँदैछ भारतको ‘ट्वीन टावर’

पोखरा । भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइँदैछ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइने छ। यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिने छ। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको...

फिल्डमा नदेखिएकी उपमेयर डंगोलले भनिन् : अवैध संरचना हटाउने अभियानमा मेरो साथ छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक...

बजार विक्री प्रतिनिधि संघ पोखराले मानव सेवा आश्रममा खुवायो दर

पोखरा । नेपाल बजार विक्री प्रतिनिधि संघ पोखराले जेष्ठ नागरीकलाई दर खुवाएको छ । संघले पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रीत जेष्ठ नागरीक तथा असाहय बुवा आमाहरुलाई दर खुवाएको हो । अश्रममा ६५ जना आमाहरु आश्रीत रहेका छन् । कुशे...

सिन्धुपाल्चोक बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

काठमाडौँ । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्। बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका...