प्रहरीलाई गाडी किन्न ७५ करोड बजेट स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । पिकअप गाडी खरिदका लागी अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिएका...

श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि खुल्यो

काठमाडौं । आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो । जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन...

काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीहरुबीच झडप

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । कक्षा १२ मा अध्ययनर विद्यार्थीहरुको बिचमा मंगलबार विवाद...

प्रकाश हेर्न प्रचण्ड विश्वज्योती सिनेमा हल जाने

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ले दैनिक सो बढाउँदै लगेको छ । सुरुमा चलचित्रले तुलनात्मक रूपमा अन्य सिनेमाले भन्दा कम सो पाएको थियो ।सोही कारण ‘प्रकाश’को निर्माण पक्षले सो बाँडफाँटमा विभेद भएको भन्दै पत्रकार सम्मेलन...

कोदोबाट बन्ने मदिराको अनुसन्धानमा गण्डकी विश्वविद्यालय, यसरी हुँदैछ अनुसन्धान

गोविन्द सुवेदी, पोखरा । गण्डकी विश्वविद्यालयले कोदो र कोदोबाट बानाईने मदिराजन्य पदार्थको विषयमा अनुशन्धान थालेको छ । अन्नबाली कोदोको खेती विस्तार गर्ने र नेपालका आदिवासी जनजाती समुदायमा प्रचलित कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा विश्व विद्यालयले...

फ्रान्समा भएको अल्ट्रा म्याराथनमा नेपालकी सुनमायाले जितिन् द्धितीय उपाधि

प्रवास । फ्रान्समा भएको दौड प्रतियोगितामा नेपालकी सुनमाया बुढाले द्धितीय उपाधि जितेकी छिन् । नेपालको विकट जिल्ला जुम्लाकी २३ वर्षीय धाविका सुनमायाले फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर दौड प्रतियोगितामा...

मोरङ ३ बाट निर्वाचन लड्ने रेखा थापाको घोषणा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता समेत रहेकी थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । मंगलबार थापाले...

नेपालमा विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो । ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी...

मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार...