काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु अरुको भर्याङमात्र नहुने बताएका छन् । गठबन्धनमा अपमान सैह्य नहुने भन्दै गठबन्धन गरेर कसैको निम्ति भर्याङमात्र नहुने प्रष्ट पारेका हुन् । । पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको...
पोखरा । शिवशक्ति महिला समुह तथा हिमचुली युवा क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेँसीद्वारा आयोजित खुल्ला तीजगीत प्रतियोगितामा हिमालय आमा समुह खुदीखोला प्रथम भएको छ । प्रतियोगितामा कर्पाकेली पुन मगर समाज, शुनपा–२ एक्लेखेत द्वितीय र गायत्री आमा समुह...
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् । उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ८ को दफा ३०...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्। माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। माओवादी नेताहरु केहीबेरमा शितल निवास पुग्ने...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६४ प्रश्नको सामना गर्दैछन् । जबराको बयान भर्खरै सुरू भएको छ । बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो । बोलाकै बेला...
कैलाली । सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९ ८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेको अन्तर्क्रिया ‘सरकारको मुख्य ध्यानस् घरघरमा स्वरोजगार...
चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ को फोटोसहितको ब्यानर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त ब्यानरमा कट्टेल चुनाव लड्ने खुलाइएको छ । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवारी...
काठमाडौं । पाकिस्तानमा बाढीमा परेर हालसम्म ज्यान गुमाएका मध्य ३८० जना बालबालिका रहेको अन्तराष्ट्रि समाचार संस्थाले जनाएका छन् । मुसलधारे वर्षापछि आएको बाढीमा परी अहिलेसम्म १ हजार १ सय जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु...