पोखरा । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा...
पोखरा । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३/२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा...
काठमाडौंं । विद्यार्थीको नतिजामा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेकाले आज कक्षा १२ को नतिजा प्रकाशन नहुने भएको छ । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । नतिजा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत १६ जेठ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) साँझ...
पोखरा । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसंग ओलीकै निवास पुगेर लामो छलफल गरेका छन् । राजतन्त्रको पक्षमा खुलेर लागेका पूर्व अध्यक्ष मिश्र र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली...
गोविन्द सुवेदी, पोखरा । गण्डकी प्रदेशका उपभोक्ताले दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्ने दूध, दही र ध्युसहित विभिन्न दुग्धजन्य पदार्थ उपायोग गर्न नपाएको दशकौं भइसक्यो । २०६०/०६१ मा सरकारले पोखरा दुग्ध वितरण आयोजना निजीकरण गरे यता गण्डकी प्रदेशका...
पोखरा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्...
पोखरा । आउँदो ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यस क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका...