पोखरा । आज भाद्र शुक्ल पञ्चमी, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको यहि २४ र २५ भदौमा ३४ औं महाधिवेशन हुँदैछ । यही अधिवेशन मार्फत वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेल अध्यक्ष बन्ने दौडमा छन् । प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका दुबैजना यति बेला...
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री गुरुङले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आर्थिक अभाव भएकाले प्रतियोगितामा...
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि भोलि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई...
काठमाडौं । एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज काठमाडौं फनपार्कलाई अल्टिमेटम दिएका छन् । मेयर बालेन्द्रले २४ घण्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएका छन् । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै महानगरपालिकाले...
काठमाडौँ । महाभियोग सिफारिस समितिलाई बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोपहरु लगाएका छन् । महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको...
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कास्कीमा उम्मेद्वारी दावी गरेको सार्वजनिक भएसंगै यसको चर्चा देशैभर चलेको छ । तर, गगनको उम्मेदवारी दावी पेश गरिदिएका कांग्रेस कास्कीका सचिव भानु ढकालले भने उनले कास्कीमा उठ्न भन्दापनि यहाँका कार्यकर्ताको...
पोखरा । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्रनंम्बर १ मा प्रत्यक्ष तर्फ १७ जनाले नाम टिपाएका छन् । नाम टिपाउने केन्द्रीय महामन्त्री र पूर्वमन्त्री सम्म रहेका छन् । क्षेत्रीय समितिकोे मंगलबार बसेको बैठकमा ती नाम दर्ता भएका हुन्...