जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदलयात्रीको ज्यान गएको छ। दुर्घटनामा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको मृत्यु भएको हो। केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा...

पोखरा ट्रेड मलको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता बने आरुश

पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा...

बिचौलियाको कब्जामा रहेका महेन्द्रपुलका दुइ भवन महानगरले भत्काउने, वडाध्यक्ष मर्सानीले खोजे जनताको साथ

पोखरा । पोखरा महनगरले महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काइने भएको छ । ती भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई हट्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरी सकेको छ । भदौ २२ गते ती भवन भत्काइने...

पर्वतको भ्यापलेमा पहिरो : मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक...

तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एकको ज्यान गयो

चौतारा । सिन्धुपाल्चोकमा तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् । मामाघरबाट...

महाअभियोग सिफारिस समितिसामु जबराले आज पनि बयान दिने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका...

राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको थियो । सोही पहिरोले सडकमा सवारी आवातजावत बन्द...

देशभर वर्षा : पछिल्लो २४ घण्टामा गण्डकीका कुन ठाउँमा कति पानी पर्‍यो ? सूचीसहित

पोखरा। अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ । यो समाचार तयार पार्दा सम्म बाराको निजगढ र बागलुङको गलकोट र पोखरामा खतराको...