कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको...

राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु...

आज एकैदिन ३ संक्रमितको मृत्‍यु, कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको...

पोखरा महानगर–४ ले सार्वजनिक गर्यो सय दिनका २३ उपलब्धि

पोखरा । पोखरा महानगरपालिका वडानम्बर–४ ले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडाध्यक्ष देवकृष्ण पराजुलीले सय दिनका २३ उपलब्धि सार्वजनिक गरे । वडाध्यक्ष पराजुलीले वाडाको सेवालाई सहज बनाउने देखी विकास निर्माणका कामलाई...

आचारसंहिता विपरित समाचार प्रकाशित गरे १० लाखसम्म जरिवाना

काठमाडौं । सरकारले मिडिया र पत्रकारलाई जिम्मेवार र मर्यादित बनाउनको लागि कडाई गर्ने भएको छ । मिडिया काउन्सिल विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेको छ । उक्त विधेयक...

नमाज पढिरहेको बेला मस्जिदमा बिस्फोट : धर्मगुरुसहित १४ जना मारिए

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा रहेको एक मस्जिदमा नमाज पढिरहेको बेला विस्फोट भएको छ । आज शुक्रबार भएको बिस्फोटमा धर्मगुरुसहित १४ जनामा मारिएका छन् । धर्मगुरु मुल्ला मुजिब उर रहमान अंसारी मारिएका हुन् । यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको...

कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने तयारी

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले...

दशैं नजिकिएसँगै धमाधम हवाई टिकट बुकिङ

काठमाडौं । दशैं नजिकिएसँगै हवाई टिकट धमाधम बिक्रि हुन थालेको छ । चाडबाडमा काठमाडौं छाडेर जानेहरुले हवाई टिकट बुकिङ तीव्र पारेका हुन् । वायुसेवा कम्पनीहरुका अनुसार अहिले दशैंको अन्तिम दिनहरुलाई लक्षित गरी उच्च दरमा टिकट काट्ने क्रम बढेको छ । यसमध्ये तुम्लिङटार...