पोखरा । नेकपा ((एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा सहमति भएन भनेर खिन्न, निराश नहुने कार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनमा सहमति नभएमा एक्लै चुनाव लड्ने नेपालले बताए । सकेसम्म सम्मानका साथ सहमती गर्ने छौँ, नभए एक्लै लड्ने सोचँमा...
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता यही भदौ २१ देखि असोज ३ सम्म हुने भएको छ । प्रतियोगिताका लागि...
काठमाडौं । शुक्रबारको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक तेस्रो संशोधन २०७९ सम्बन्धित समितिमा पठाउन स्वीकृती दिएको छ। कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक सम्बन्धित समितिमा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना...
पोखरा। पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेका हुन् । सो अवसरमा...
विराटनगर । आगामी मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै धमाधम उम्मेदवारको नाम सिफारिस भइरहेको छ । यसैबीच जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष...
काठमाडौं । ‘वर्किङ भिसा’ मा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राप्ती प्लेसमेन्ट सर्भिसका रविन अधिकारीलाई पक्राउ गरेको हो । चितवन स्थायी घर भएका अधिकारी...
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार...
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन...