राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा न्यौपाने

पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको अध्यक्षमा पुनः कमलप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न समितिको १५ औं साधरणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा पुनः न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...

पत्रकार श्रेष्ठ घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित

पोखरा । पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठलाई नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सम्मान गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा उनलाई...

थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

नेकपा विप्लवको पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश

काठमाडौं। नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केही नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका छन । कांग्रेस...

एमालेले नागरिकता विधेयकको विरोध गर्नुको अर्थ छैन : नेपाल

काठमाडौं । नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले माओवादीसित मात्र नभएर मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकका...

पोखरा स्टिल फेबिकेटर्श एसोसियसनको २२ औँ साधारण सभा सम्पन्न

पोखरा । पोखरा स्टिल फेबिकेटर्श एसोसियसन कास्कीको २२ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । एसोसियसन का अध्यक्ष ई. विश्व प्रकाश कर्माचार्यको अध्यक्षताम भएको साधारण सभामा उद्योग, व्यापार तथा उपभोक्त हित संरक्षष्ण निर्देशनालय गण्डकीका निमित्त निर्देशक...

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गरे । “देशमा...

निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले...