पोखरा । नजिकिईरहेको पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनलाई लक्षित गरेर पवन प्रजापति प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । केही दिनयता निरन्तर परिरहेको झरीको समेत प्रवाह नगरि पवन प्रजापतिको नेतृत्वमा यो समूह व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो...
पोखरा। पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त...
सुर्खेत । गठबन्धनमा सिट बाँडफाँटका लागि सकस परिरहेको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने क्षेत्र र प्रदेश तोकेर सिट बाँडफाँट हुने बताएका छन् । गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै प्रचण्डले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ १० पैसा बिक्रीदर १२७ रुपैयाँ ७० पैसा रहेको छ ।...
काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । हिजो इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति उल्लेख छ । बढेको मूल्य गए राति १२...
पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण ठप्प भएको छ । निरन्तरको वर्षाको कारण हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्पै भएको हो । पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति...
राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने...
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश...
सुनसरीका बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने अको डुबेर ज्यान गएको छ । चतरा नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको ज्यान गएको हो । सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित...