जनार्दन शर्माद्धारा उपमहासचिव पद अस्वीकार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्...

कर्मचारी सरुवाप्रति एमालेको यस्तो आरोप !

काठमाडौं । सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी,...

कामपाका मेयर बालेन भन्छन्,‘यो वर्षदेखि इन्द्रजात्रालाई ‘विश्वव्यापीकरण’ छौँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन् । इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै...

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै पल शाह

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय सुनाइएका अभिनेता पल ९पूर्णविक्रम० शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको...

कमेडियन अपूर्व क्षितिजलाई थुनामा राख्न म्याद थप्ने तयारी

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन क्षितिज सिंह अभद्र व्यवहारको कसूरमा प्रहरीले...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । सुनसरी,कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं.१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को १ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको...

काठमाडौंबाट लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार...

कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आएको भन्दै गुनासो गरेका छन् । निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देशको आम्दानी नहुँदा अहिले कर्मचारीको तलब दिन पनि विदेशीको...

ब्युरोकेसीको जबसम्म सहयोग हुँदैन देश अघि बढ्नै सक्दैन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन् । आज बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीको सहयोगविना देशको विकास हुन...