सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार...

आयोगले सुरु गर्यो मत पत्र छपाई

काठमाडौं । निर्वाचन आयोगले आज शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम...

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो। पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ। नौगाडमा पहिरोका कारण पनि...

दार्चुलामा बाढी पहिरो, पाँच जनाको ज्यान गुम्यो, सात जना बेपत्ता

काठमाडौं । दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । गएरातीको भीषण वर्षापछि दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको ज्यान गुमेको छ भने वडा नम्बर १ मा एकजनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा...

मौसम पूर्वानुमान : देशैभर वर्षा, दुई वटा प्रदेशमा भारी वर्षा

पोखरा । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का भइरहेको छ। दिउँसो देशभर आंशिक...

साफ यू–१७ च्याम्पियनसिप : नेपालसंग भारत ३–१ गोल अन्तरले पराजित

साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । श्रीलंकामा जारी च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गर्दै समूह विजेता बनेको हो। नेपालका लागि सरोज...

राष्ट्रपतिलाई झलनाथको प्रश्न : नागरिकता विधेयक २०७३ सालमा ओलीले ल्याउदा प्रगतिसिल, अहिले राष्ट्रघाती कसरी भयो ?

पोखरा । नेकपा एकिकृत समाजवादिका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताएका छन् । पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् । राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायीत्व रहेको छ, त्यो उत्तरदायीत्वको...

थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२...

डेंगु बढेसँगै बजारमा सिटामोलको अभाव !

काठमाडौं । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको अभाव हुन थालेको छ । डेङगुको संक्रमण दिनदिनै बढ्न थालेपछि औषधिको माग उच्च भएको छ । माग उच्च भएसँगै सिटामोल अभाव हुन थालेकोे हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक...