मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाडौं । मिटर ब्याजीबाट पीडितहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।न्याय खोज्दै काठमाडौं गएर आन्दोलनमा उत्रेका पिडित माथि आज प्रहरीले लाठी चार्ज गरेको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं गएर प्रदर्शन गरिरहेका पीडितले आज माइतीघर...

डेंगुबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय देशका अधिकांश जिल्लामा डुेंगु संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सचेतना जारी गरेको छ ।मन्त्रालयले कर्मचारीहरु तथा सर्वसाधरण नागरिक सबैलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप...

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले...

डा. गोविन्द केसी आजैदेखि अनसन बस्ने

डा. गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए...

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहानै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । दुइ मन्त्री प्रचण्डलाइै भेटन खुमलटार पुगेका थिए।भेटमा संसदमा रहेका विभिन्न विधेयकलगायत...

आज डलर, युरोको भाउ कति पुग्यो ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १२७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२८ रुपैया १६ पैसा रहेको छ । युरो हिजोको...

असोज १ गते सांसदलाई विदाई ‘भोज’

काठमाडौं । असोज १ गते प्रतिनिधि सभाका सांसदलाई विदाई भोज दिने भएको छ । २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिँदैछ । असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची...

कांग्रेस,माओवादीका नेतालाई पार्टी गराउन जनकपुर जाँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम जाँदैछन् । कांग्रेस, जसपा, लोसपा र माओवादीका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराउने ओली त्यहाँ जान लागेका हुन् । कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव एमालेमा प्रवेशको तयारीमा छन् ।...

ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

काठमाडौँ । विद्युत्को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने...