उम्मेदवारी घोषणा गर्दै मिश्रले भने, ‘ संसदमा जनताको आवाज बोल्नेछु’

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा...

सर्लाही ‘ब्याक’ भए राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही नै ब्याक भएका छन् । नेकपा एमालेले धनुषा छाड्न नमानेपछि महतो सर्लाही नै ब्याक भएका हुन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव...

पत्रकार महासंघ कास्कीमा ई–लाइब्रेरी सुरु

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा ई–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइब्रेरीको शुभारम्भ भएको हो । ई–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश...

ट्याक्टरले किच्दा ५ वर्षीय बालकको ज्यान गयो

बर्दिया । बर्दियामा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ । बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश लोधको ज्यान गएको हो । मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे...

दसैँ बिदामा पनि आयल निगमका डिपो खुला हुने

काठमाडौं । दसैँ बिदाका समयमा पनि नेपाल आयल निगमले आफ्ना सबै डिपोहरु खुला राख्ने भएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक...

राष्ट्रिय खेलकुदलाई सघाउने पोखरा महानगरको प्रतिबद्धता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन पोखरा महानगरले सघाउने भएको छ । खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका बारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मेयर धनराज आचार्यले यस्तो प्रतिबद्धता गरेका हुन् । महानगरले यातायात, होटल, सपिङ...

उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक...

अफगानिस्तानको एजुकेसन सेन्टरमा विस्फोट, १९ जना मारिए

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा...

लुक्ला जानेहरु भोलिदेखि रामेछापबाट उड्नुपर्ने

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एकरएक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा...