निर्वाचन आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निमार्ण

काठमाडौं । निर्वाचन आयोगले ऐन कानूनअनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दाबी गरेको छ। शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन...

एमाले सुदुरपश्चिमद्धारा ५ बागी उम्मेदवारलाई कारवाही

नेकपा एमाले सुदुरपश्चिमले बागी उम्मेदवारी दिएका पाँचजनालाई पार्टीबाट निस्कासित गरेको छ । पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश कमिटि सदस्यहरु टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय...

आज डलर,युरो र पाउण्डको भाउ कति ? सूचीसहित

पोखरा। आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैया ३५ पैसा रहेको छ । बेलायती पाउण्ड...

चितवनको जुस उद्योगमा आगालागी

चितवन। चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि आगो लागेको हो । “करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौँ,” चितवन जिल्लाका प्रमुख जिल्ला...

९ औं राष्ट्रिय खेलकुदको उद्घाटन आज, ६१५७ खेलाडीको प्रतिस्पर्धा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरा रंगशालामा उद्घाटन हुँदैछ । प्रतियोगिताको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । राष्ट्रपतिको...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् । बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर...

गण्डकीमा गठबन्धनबाट कन–कुन मन्त्रीले पाएनन् टिकट ? नामसहित

पोखरा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गण्डकीका केही मन्त्रीले टिकट पाउन सकेनन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अन्य केही मन्त्रीले गठबन्धनबाट टिकट नपाउँदा उम्मेदवार नै बन्न नपाएका हुन् । टिकट नपाउनेमा मुख्यमन्त्री...

यो वर्षको एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने

पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा...

उत्तर कोरियाद्वारा लामो दूरीका थप दुई क्षेप्यास्त्र परीक्षण

उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता...