काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारको योग्यता सम्बन्धमा आजसम्म दावी विरोध गर्न पाउने छन् । निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक तर्फको उम्मेदवारको योग्यताबारेमा कसैले...
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ को वडा स्तरीय बृहत् सरसफाइ कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न भएको छ। ‘हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिक बस्ने वडा’ भन्ने मुख्य अभियानका वडा नं –१५ ले सुरु गरेको बृहत् सरसफाइ कार्यक्रम वडा कार्यालय परिसर लक्ष्मी...
काठमाडौं । ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक सर्लाही घर भएका २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किस्ट अस्पताल इमाडोलमा...
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले आज बिहान...
पोखरा । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर छ । जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका...
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । भव्य समारोहका बीच शुक्रबार साँझ पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा...
काठमाडौं । आज नेपाली कांग्रेसले पनि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रारम्भिक घोषणापत्रको मस्यौदा सार्वजनिक गरेको छ । कांग्रेसले आर्थिक क्रियाकलापलाई एकीकृत रुपमा परिचालन गर्ने गरी घोषणापत्रमा समावेश गरेको प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक...
पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा– ३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक डुंगा लिएर...
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित...