नेप्सेमा पिपुल्स पावरको आईपीओ सूचीकृत

पिपुल्स पावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरेको छ। नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो। जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६००...

महिला उम्मेदवारलाई जनताले न्याय गर्छन् : गुरुङ

पोखरा । एमालेबाट कास्की २ (२) की उम्मेदवार मिना गुरुङले चुनाव संघीयतालाई मजबुत बनाउँदै समृद्धिको जग राख्ने ऐतिहासिक अवसर भएको बताएकी छन् । उनले विगतको कार्यशैली, अवलम्बन गरेका सिद्धान्त र अहिलेका प्रतिवद्धता हेरेर जनताले आफ्ना जनप्रतिनिधि चुन्नुपर्ने...

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

  पोखरा । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले जोशीको आइतबार बिहान निधन भएको पुष्टि गरेको छ । २४ दिनदेखि उपचररत १०३ वर्षीय जोशी जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट...

जनताको सेवकको रुपमा काम गर्न चुनावी मैदानमा होमिएको हुँ : बराल

पोखरा । कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताएका छन् । शनिबार विहान गठबन्धनको तर्फबाट कास्की २ का उम्मेदवार...

विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले...

संविधानमाथि खतरा हुदाँसम्म गठबन्धनको आवश्यकता र औचित्य रहन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा२ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र परिवर्तन रक्षाका लागि बनाइएको गठबन्धन भएकाले लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता र औचित्य पनि रहिरहने बताएका छन्। शनिबार गोरखामा...

महासचिव र उपमहासचिव लिएर अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । पार्टीको चुनावी घोषणापत्र तयारी गर्ने क्रममा उनी त्यहाँ पुगेका हुन् । घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा बसेका...

लोकतन्त्रलाई खतरामा पार्ने खेल भैरहेको छ : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि मुलुकमा राजनीतिक स्थायित र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज ९शनिबार० आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले...

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

स्याङ्जाको वालिङ नगरपालिका(१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए...