प्रभु साहलाई गठबन्धनको समर्थन

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।सत्ता गठबन्धनको भागवण्डामा रौतहट...

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान...

ओली विरुद्ध रावलको २० बुँदे हमला (विज्ञप्तिको पूर्ण पाठसहित)

पोखरा । नेकपा एमालेका नेता भीम रावलले १० भाइका नाममा टिकट नदिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले कत्लेआम गर्न खोजेको बताएका छन् । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसेपछि पहिलो पटक पत्रकार भेटघाट...

पोखराको सेतीमा एक पुरुष हाम फाले

पोखरा । पोखराको सेती नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । हाम फालेर बेपत्ता हुनेमा बागलुङका ४५ वर्षिया अर्णबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक...

नवौं खेलकुद : पुरुष भलिबल भोलिदेखि, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी...

गाई मारेर फरार भएका स्याङ्जाका दुई जना पक्राउ

स्याङ्जा । स्याङ्जामा गाई मारेर फरार भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बस्ने ३४ वर्ष राम बहादुर सार्की र गल्याङ नगरपालिका–८ बस्ने २७ वर्षीय डोलुराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । २०७८...

आज कति पुग्यो डलरको भाउ ? सूचीसहित

पोखरा। आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैया २९ पैसा रहेको छ । बेलायती पाउण्ड...

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली कांग्रेसका बागी उम्मेदवार निष्कासनमा परेका छन् । आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको हो । नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर...

बाराही हाइड्रोले आईपीओ निष्कासन गर्दै

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १००...