कास्की क्षेत्र १ मा गठबन्धनको मुल चुनाव प्रचारप्रसार समिति गठन

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल...

एमाले त्यागेका घनश्यामले भने : ज्ञानेन्द्र भन्दा पनि निरंकुश भए ओली

रुपन्देही । नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्र शाह भन्दा निरंकुश बनेको आरोप लगाएका छन् । रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले...

रामकुमारी झाँक्रीले भनिन्, ‘गोकर्ण विष्टमा इमान छैन, हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो ’

गुल्मी । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी बनेका एमाले उम्मेदवार गोकर्ण विष्टमा इमान नभएको भन्दै टिप्पणी गरेका छन् । प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी झाँक्रीले...

प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध, पोखराको पर्यटन क्षेत्र मारमा

पोखरा । प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार पोखरा सराङकोटमा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी त्रिभुवन आर्मी क्लवका २६ वर्षीय निसिम थापाको निधन भए पछि नागरिक उड्डयन...

शताब्दी पुरुष जोशीको निधनमा राष्ट्रिय शोक , सार्वजनिक बिदा हुने

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए । श्रद्धाञ्जली दिन...

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर माथिबाट खस्दा प्याराग्लाइडिङ खेलाडीको ज्यान गयो

पोखरा । पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ...

शताब्दी पुरुष सत्यमोहनको पार्थिव शरीर नजलाइने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले...

डडेल्धुरामा टुट्यो सत्ता गठबन्धन

डडेल्धुरा । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्। प्रतिनिधिसभामा...

आज डलर,युरो र पाउण्डको भाउ कति ? सूचीसहित

पोखरा । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ १४ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२...