कार्तीक १ गते सर्वाजनिक विदा

पोखरा । सरकारले कर्तीक १ गते (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । संस्कृतिबिद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयलले सोमबार सूचना जारी गदैँ देशका सबै सरकारी कार्यालय, सार्वजनिक...

जनजाति अगुवा ओम गुरुङको निधन

पोखरा । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको आज निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका गुरुङ नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष...

पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित

पोखर । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएको खेलमा आर्मी र गण्डकी विजयी भएको छ । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई...

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

पोखरा । काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको...

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे । जिल्लाको रोशी गाउँपालिका–२ स्थित् कुखुरे पाखामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जेसिबी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको जानकारी...

बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति...

भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण, महिला ५५ केजी तौलमा टीकामायाले जितिन् स्वर्ण

पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण...

‘सभापति र म मिलिसक्यौं, मिलेर निर्वाचनमा लाग्नुहोस्’ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा अब कुनै गुट नरहेको भन्द गुटगत झगडा नगर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आफू पार्टी सभापतिमा शेरबहादुर देउवासंग लडेको र त्यो लडाई निर्वाचन पछि सकिएको भन्दै उनले पछिल्ला दिनमा देखिएका...

आज कति छ डलर र युरोको भाउ ? सूचीसहित

पोखरा। आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा रहेको छ । बेलायती पाउण्ड...