पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले पोखरामा पहिले नै बनिसक्नुपर्र्नेे पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको बताएका छन् । उनले ती पूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँच विस्तार...
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको हो...
पोखरा । मिस सुनार विश्वकर्मा नेपालको ग्रान्ड फिनाले पर्सी अर्थात यही शनिबार कार्तिक ५ गते हुने भएको छ । पोखरा ९ नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा शनिबार दिउँसो हुने ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो...
जनकपुरधाम । हिजो बुधबार सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली हान्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको...
पोखरा। आज बिहीबार डलरको भाउ बढेको छ । डलर एकको खरिददर १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा थियो । यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर...
काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा...
पोखरा । जव साँझ छिपिँदै जान्छ, तव जाग्छ लेकसाइड । अझ त्यसमा पनि सान्त फेवा किनारमा रहेको फुटट्रयाक र त्यसको दायाँबायाँ हुने भिडले मेलाकै रुप लिने गरेको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । सवारीको आवागमन नहुने, तालको शान्त...
पोखरा । कास्की प्रहरीले चाँदीका गरगहनासहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा चाँदीका गरगहनाहरू ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले असोज ३१ गते तालचोकबाट...
पोखरा । पोखरामा आसन्न मंसिर ४ गतेको निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी...