नवौँ राष्ट्रिय खेलकुद समापन समारोहमा पोखरा महानगरले दियो आधा दिन विदा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को समापन कार्यक्रमका लागि पोखरा महानगरले दिउँसो १ बजेपछि विदा दिने निर्णय गरेको छ । असोज २८ गते उद्याटन भएको प्रतियोगिता असोज ३ गते समापन गर्ने कार्यक्रम छ । महानगरले बुधबार सूचना जारी गदैँ प्रतियोगिताको...

नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर रिले दौड आर्मीलाई स्वर्ण

पोखरा । महिला ४ हजार १०० मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी,...

नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ...

नवौं राष्ट्रिय साइक्लिङ प्रतियोगिता सम्पन्न : विभागीय खेलाडीको वर्चस्व

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा...

माधवको आश्वासनप्रति ओलीको आपत्ति : भने, ‘कारबाही हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आश्वासन प्रति आपत्ति जनाएका छन् । ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँडेको भन्दै माधव नेपाललाई कारबाही हुनुपर्ने बताएका छन् । झापा १ मा आयोजित...

सहकारीका कर्मचारीमाथि गोली प्रहार

वीरगञ्ज । सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिका मिलनचोकमा लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको...

विकास निर्माण गर्ने एकमात्र पार्टी एमाले : कास्की १ का उम्मेदवार गुरुङ

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पार्टी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पार्टीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । ‘सीता म्याडमलाई समस्या भएपछि...

राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदन सोमबार न्यायाधीशद्वय...