काठमाडौं । कोठामा हिडन क्यामेरा राखी लजमा बस्न पुग्ने गेष्टको गोप्य रुपमा अश्लिल भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ परेका छन् । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे...
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निस्काशन गरेको हो । आईपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका९१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब पुराना पुस्ताले लोभलाचल गर्न नहुने बताएका छन् । आज शुक्रबार राजधानीमा सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने अब...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा दुई गठबन्धन आमने–समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमनेसमाने...
पोखरा। आज साताको अन्तिम दिन शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १९...
तनहुँ । तनहुँको बन्दीपुर चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ । गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान ११ वर्षीय विना चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु...
पोखरा । सत्तारुढ गठबन्धनले आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । देशभरका सात मुख्य शहरमा कार्यकर्ता प्रशिक्षण भेला गर्ने कार्यतालिका अनुरुप आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुनेभएको हो । पोखरा सभागृहमा आज ११ बजे गठबन्धनको...
पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जितेर नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको...
काठमाडौं । वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ। अस्पतालका प्रत्यारोपण...